ताजा समाचार

काठमाडाैंको मेयरमा बालेनले लिए पद तथा गोपनियताको सपथ

काठमाडाैं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले नेपाल भाषामा पनि सपथ लिएका छन् ।

सोमबार आयोजित सपथ ग्रहण कार्यक्रममा शाहले नेपाल भाषामा सपथ ग्रहण गरेका छन् ।

काठमाडौं जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले सथप ग्रहण गराएका थिए ।

सुरूमा नेपालीमै सपथ लिएका शाहले पछि फेरि नेपाल भाषामा सपथ लिएका हुन् ।

बालेनले शपथ ग्रहण गरेपछि उनले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराएका छन् । सुनिताले नेपाल भाषामा शपथ ग्रहण गरेकी छन् । नेपाल भाषामै सपथ ग्रहण गरेकी हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org