जनतालाई केन्द्रमा राखेर काम गर्न जनप्रतिनिधिलाई प्रधानमन्त्री देउवाको निर्देशन
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित स्थानीय तहका प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्ष तथा जिल्ला समन्वय समितिका संयोजक र सहसंयोजकहरूलाई जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम बनाई जनताले सुविधाको अनुभुत गर्नेगरी काम गर्न निर्देशन दिएका छन् । आजदेखि ललितपुरमा सुरु भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
कार्यक्रममा उनले जनप्रतिनिधिकै कामले पार्टीको लोकप्रियता बचाउने विश्वाश व्यक्त गर्दै आफूले विशेष परिस्थितिमा सरकारको नेतृत्व लिएको बताए ।
उनले भने, ‘स्थानीय तह निर्वाचनबाट हामी बलियो भएका छौं । अब हाम्रो ध्यान मंसिर ४ को संघीय र प्रदेश निर्वाचनमा छ । पहिलो पार्टी बन्छ भनेर हामी लाग्नुपर्छ, त्यो समर्पणका साथ लाग्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’
२०७४ सालमा गठबन्धनसँग एक्लै लडेर पराजित भएको स्मरण गर्दै अहिले आफ्नै बलियो गठबन्धन रहेको बताए ।
उनले अब कति ठाउँमा जित्छौं भन्ने महत्त्वपूर्ण हुने र सोही अनुसार भेदभाव नगरी मिलाएर लैजाने बताए । उनले यसपटक गठबन्धन पनि लागु हुने र टिकट वितरण न्यायबद्ध हुने बताए । उनले भने, ‘कसैलाई अन्याय हुँदैन । तपाईंहरू ढुक्क भएर चुनावमा लाग्नुहोस् ।’
Comments
अरु समाचार
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
काठमाडौँमा आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु
काठमाडौं । सभ्य सडक संस्कारका माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष...
-
जात, समुदाय लक्षित सामग्री सामाजिक सञ्जालमा नराख्न प्रहरीको आग्रह
काठमाडौं । सम्प्रदायबीचको सम्बन्धमा असर पार्ने किसिमका सामग्रीहरू सामाजिक सञ्जालमा नराख्न नेपाल प्रहरीको साइबर व्यूरोले अनुरोध गरेको छ । शुक्रबार...
-
डोल्पामा डढेलो निभाउने क्रममा घाइते भएका तीन सैनिकको मृत्यु
काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका–४ मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको ज्यान गएको...
-
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको...
-
सशस्त्र प्रहरीको गोदाममा भएको आगलागीको घटना छानबिन गर्न समिति गठन
काठमाडौं । सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदामघरमा सोमबार आगलागी भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी अस्पतालको...
-
उपत्यकाबाट आठ महिनामा एक हजार ८४७ मोटरसाइकल चोरी
काठमडौं । चालु आर्थिक वर्षको हालसम्म काठमाडौँ उपत्यकाबाट एक हजार आठ सय ४७ वटा मोटरसाइकल चोरी भएको प्रहरीको तथ्याङ्कले देखाएको...
-
खोटाङका एघार ठाउँमा बृहत् स्वास्थ्य शिविर
काठमाडौं । बेलायतस्थित खोटाङ सेवा समाजले स्वास्थ्य सेवामा पहुँच नभएका जिल्लावासीलाई लक्ष्यित गरेर बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।...
-
दिल्ली जान लागेका दुई तिब्बतीमूलका सहित तीन यात्रुको साथबाट हजारौं डलर बरामद
काठमाडौं । काठमाडौंबाट नयाँ दिल्लीतर्फ जान लागेका तीन जना यात्रुको साथबाट प्रहरीले हजारौं अमेरिकी र क्यानडेली डलरका साथै भारतीय रुपैयाँ...