ताजा समाचार

यी हुन संसद बैठकमा सबैभन्दा धेरै गयल हुने सांसदहरु (नामसहित)

काठमाडाैं । संसदमा सबैभन्दा धेरै दिन गयल हुने सांसदहरुको नाम सार्वजनिक भएको छ ।

प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले आजको संसद बैठकमा लगातार १० दिन वा सोभन्दा बढी समयसम्म गयल हुने सांसदहरुको नामावली प्रस्तुत गरेका हुन् ।

धेरै गयल हुने सांसदहरुमा भिमसेनदास प्रधान, प्रदीप गिरी, तुल्सी थापा, गंगा चौधरी, धर्मशिला चापागाईं, रघुविर महासेठ, जुली कुमारी महतो, शान्ता चौधरी, कर्मा घले छन् ।

यस्तै, सुरेश चन्द्र दास, शिवकुमार मण्डल, निर्जला राउत, नवराज रावत र विनोद कुमार चौधरी, नागेन्द्र कुमार पनि धेरै गयल हुने सांसदहरुको सूचीमा परेका छन् ।

हेर्नुहोस सूचीः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org