बोध श्रीको मर्मस्पर्शी नयाँ कोसेली `धुरु धुरु´ सार्वजनिक (भिडियो सहित)
काठमाडौं । साहित्यकार तथा गीतकारको रुपमा परिचित बिमला हुमागाईं उर्फ (बोध श्री)को रचना तथा अभिनयमा लोक गीत ‘धुरु धुरु’ सार्वजनिक भएको छ ।
गायिका देबि घर्ती मगरको एकल आवाजमा रहेको गीतमा शब्द , कथा तथा अभिनय बोध श्री संगै रश्मी भट्ट, लेखान्त भुसाल, सुष्मा खड्का, बिदान मैनाली, श्रीकृष्ण थापा, रमेश बुढा मगर, विमला तामाङ, भरत गोर्खालीले गरेका छन्।
डि.आर. सुजनको संगीत, परिकल्पना र निर्देशनमा निर्माण गरीएको म्युजिक भिडियोमा करण चैशिरको छायांकन, विवेक सुनारले सम्पादन तथा मिलन विश्वकर्माले रंग संयोजन गरेका हुन् । म्युजिक भिडियोलाई बोध अनलाईन टि.भी. नामक युट्युव च्यानबाट सार्वजनिक गरिएको छ ।“धुरु धुरु” गीतकी मोडल तथा रचनाकार बिमला हुमागाईको ‘अधबैशे आइमाई’ उपन्यास उनको चर्चित कृति हो। भिडियोहेर्नुहोस्
Comments
अरु समाचार
-
हाईकुः हरेक बर्ष असार कुर्छ,सरकार पढ्छ बजेट छर्छ
काठमाडाैँ । सरकार आगामी आर्थिक वर्ष (आव) २०७९/८० को बजेट सार्वजनिक गरेको छ । संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ भित्र...
-
अमेजन प्राइमको ‘म्युजिक वेब सिरिज’ मा अदिती बुढाथोकी
काठमाडाैँ । अभिनेत्री अदिती बुढाथोकी नेपालसँगै भारतमा आफ्नो अभिनय यात्रामा सक्रिय छिन्। गतवर्ष फिल्म 'बाबरी' देखिएकी अभिनेत्री अदिती यतिबेला भारतमा म्युजिक...
-
स्मिताको नयाँ गीत ‘आँखामा गाजल’
काठमाडौँ । स्मिता दाहालको नयाँ गीत 'आँखामा गाजल' सार्वजनिक भएको छ । 'हो हो नि माया हो' सार्वजनिक गरेको एक...
-
मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानलाई
काठमाडौं। मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन्। ललितपुरको गोदावरीमा शनिबार सम्पन्न अन्तिम स्पर्धामा उनले २३ प्रतियोगीलाई पछि...
-
राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्नुभएको छ । राष्ट्रपति पौडेलले जावलाखेलमा...
-
अशोक शेरचनको ‘आमा अघि बढ्दै छु‘ म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ । कवि तथा गीतकार अशोक शेरचनको नयाँ गीत सार्वजनिक भएको छ । बैंकरसमेत रहेका शेरचनले मातातीर्थ औँसीको अवसर पारेर...
-
चलचित्र ‘जारी’ को पाइरेसी रोक्न उजुरी
काठमाडौं । नयाँवर्षको अवसरमा गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘जारी’ पाइरेसी भएपछि निर्माता मणिराम पोखरेलले अनुसन्धानका लागि उजुरी दिनुभएको छ...
-
चलचित्र ‘नाइँ नभन्नु ल ६’ को रिजिल रोकियो
काठमाडौं । चलचित्र ‘नाइँ नभन्नु ल ६’ निर्धारित मितिमा प्रदर्शन नहुने भएको छ । आगामी वैशाख १ गतेका लागि प्रदर्शन...
-
चलचित्र ‘प्रेमा’ आजदेखि प्रदर्शनमा
काठमाडौँ । नेपाली चलचित्र ‘प्रेमा’ आजदेखि प्रदर्शनमा आएको छ । प्रेमकथामा आधारित चलचित्र ‘प्रेमा’ अभिनेता अरुण क्षेत्री र अभिनेत्रीद्वय शुभेच्छा...