ताजा समाचार

संघीय संसद अन्तर्गत कानुन र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ । संघीय संसद अन्तर्गत आज कानुन र विधायन व्यवस्थापन समितिका बैठक बस्दैछन् । कानून, न्याय तथा मानवअधिकार समितिको बैठक दिउँसो साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, मानवअधिकार तथा विधायन व्यवस्थापन समितिको बैठक दिउँसो साढे १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ्ग० निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ मा दफावार छलफल हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org