ताजा समाचार

आजको राशिफल: २०८१ साल वैशाख १९ गते बुधवार

मेष राशि : अनावश्यक ठाउँमा धन खर्च होला । प्रेममा मनमुटाव रहला । मनमा निरासा र शरीरमा आलस्य आउला । मनमा शंका उत्पन्न हुनेछ ।

वृष राशि:  नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

मिथुन राशि : न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार,व्यवसायमा लाभ हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । अचल सम्पत्ती हात पर्ने योगछ ।

कर्कट : धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । कार्यमा सफलता पाईनेछ । तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ ।

सिंह राशि: जोश जाँगर र हिम्मत वढ्नेछ । अरुको मन जित्न सकिनेछ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ ।

कन्या राशि: लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । सोचेको आटेको काममा फाइदा मिल्नेछ ।

तुला राशि: मनोरञ्जनमा सहभागीता भइएला । सोचेको आटेको काममा फाइदा मिल्नेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ ।

वृश्चिक राशि: वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । बाहन सुख मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । कार्य क्षेत्रमा प्रगती हुनेछ ।

धनु राशि: निर्णय कार्यान्वयन हुन सक्दैनन् । आफ्नो विचार विपरित निर्णय हुनेछ । नजिकका व्यक्तिबाट काममा बाधा आउला । आत्मबलमा कमी आउनेछ ।

मकर राशि : महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । आज एक अर्कासंग केहि न केहि आशा गरिरहनु हुनेछ ।

कुम्भ राशि: महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ ।आज एक अर्कासंग केहि न केहि आशा गरिरहनु हुनेछ ।

मीन राशि: पारिवारिक सद्भाव बढ्नेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । वैदेशिक यात्राको योग छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org