ताजा समाचार

सप्तर्षिको पूजा गदै नारीहरू

IMG_20160906_093834

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्वमा पशुपतिनाथ मन्दिर परिसरमा आज सप्तऋषिको पूजा गर्दै हिन्दू धर्मावलम्बी नारीहरू । पञ्चमीको पूजामा विशेषगरी दियो, कलश, गणेश स्थापना गरी अरुन्धतीसहित अत्रि,गौतम,भारद्वाज,जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने प्रचलन रहेको छ । तस्बिर : रमेश दवाडी/न्युज-नेपाल

IMG_20160906_093828

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org