ताजा समाचार

धोनीले घरेलु मैदानमा ४ हजार रन पुरा गरेर बनाए कीर्तिमान

भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनीले घरेलु मैदानमा ४ हजार रन पुरा गर्ने कीर्तिमान बनाएका छन्। उनले कटकमा इङ्ल्यान्डविरूद्ध भइरहेको दोस्रो एकदिवसीयमा जाक बलको १३ ओभरको पहिलो बलमा चौका प्रहार गर्दै भारतमा ४ हजार रन पुरा गर्ने कीर्तिमान बनाए। उनले यसका लागि १ सय १० खेलको सहयोग लिए। उनलाई ४ हजार रन पुरा गर्न ९ रन आवश्यक थियो। 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org