ताजा समाचार

प्रहरीद्वारा भारत लैजादै गरेका ६ जना युवतिको उद्धार

बर्दिया १८ माघ । कामको प्रलोभन देखाउदै भारत लैजाँदै गरेका ६ जना युवतीलाई प्रहरीले उद्धार गरेको छ । विशेष सूचनाको आधारमा बर्दियाबाट खटिएको प्रहरी निरिक्षक देवेन्द कुमार मल्लको टोलीले युवतीको उद्धार गरेको हो । भारत तिर लैजादै काममा लगाई दिन्छु भनि नेपाल भारतको सिमाना बर्दिया जिल्ला कलिका गाविस वडा नं ९ कर्णालीपुलबाट सुर्खेत घुमखहरे ७ का ५८ वर्षका मान बहादुर वली र सिन्दुपाल्चोक घुमखाङ घर भएका ३४ वर्षका पोक्चे तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उद्धार गरिएका युवतीहरुलाई पहिचानको लागि प्रहरीले आफनो निन्यत्रण लिएको प्रहरी निरिक्षक देवेन्द कुमार मल्ले जानकारी दिएका छन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org