ताजा समाचार

ज्योति मगरका बजार तताउँने हट तस्बिरहरु

काठमाडौं, २६ जेठ । ज्योति मगरलाई नचिन्ने सायद कमै होलान । उनलाई गायिका भन्दा पनि छाडापन भएकी मोडल भनेर चिनिन्छिन् । अनेक कारण चर्चामा आइरहने तिनै ज्योति मगरका केही अश्लील तस्वीरहरु सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । गायिका तथा मोडल ज्योती भने यसलाई हट र सेक्सी भन्न रुचाउँछिन् ।

नेपालका स्टेज र म्युजिक भिडियोमा मात्र होइन्, प्रवासका कार्यक्रममा समेत झन् उनको निकै ठूलो माग छ । अनेक लिला देखाएर उनी समय अनुसार आफूलाई प्रस्तुत गर्न सक्छिन्, ।

यसैले उनका निकै छाडापन भएकी गायिका तथा मोडल भन्छन् । उनी यसलाई आफ्नो अधिकार तथा समान्य कुरा भएको बताउछिन् । आफुसँग भएको कुरा देखाएको भन्न पनि उनी पछि पर्दैनन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org