ताजा समाचार

गर्भवती सरीना वैनिटी फ़ेयरका लागि नग्न पोज


काठमाडौं, १४ असार । टेनिस की चर्चित खेलाडी सरीना विलियम्स यतिबेला गर्भवती छिन् । तर उनी यतिबेला उनी यो कारण चर्चामा छिन् की उनले बैनिटी फेयर म्यागेजिनको अगस्ट महिनाको अंकको कभरमा नग्न पोज दिएकी छन् । जनवरीमा अष्टे«लया ओपन शुश्र हुनुभन्दा पहिला सरीनालाई थाहा भयो की उनले रेडिटका सह संस्थापक एलेक्सिस ओहानियनको पहिलो बच्चालाई जन्म दिईरहेकी छिन् ।

सरीनाले पत्रिकालाई दिएको जानकारी अनुसार उनले उक्त समय सम्म यो कुरा थाहा थिएन्, जब अभ्यासका क्रममा कोर्टबाहिर उनको स्वास्थ्य खराब भयो । उनका साथीलाई यो थाहा भईसकेको थियो की उनी प्रेग्नेन्ट छिन् । उनले सरीनाको चेकअप गर्न सल्लाह दिए ।

सरीनाले चेकअप गराईन् । उक्त समयमा उनी एक लाँन्जरी कम्पनीको लागि फोटो शूट गर्दै थिईन् । जब टेष्टको रिपोर्ट आयो त्यो बेला सरीनालाई निकै समस्या आयो । एजेन्सी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org