ताजा समाचार

हेर्नुहोस्, फोटोमा नर्भिक अस्पतालबाट निकालिँदै गर्दा प्रकाशको शव

काठमाडौं, ३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड छोरा प्रकाश दाहालको शव नर्भिक अस्पतालबाट निकालिएको छ । आज बिहान मृत अवस्थामा अस्पताल पुर्‍याइएका उनको शव अहिले नेकपा माओवादी केन्द्रको मुख्यालयमा राखिएको छ ।

अन्तिम श्रद्धाञ्जलिको लागि प्रकाशको पार्थिव शरिर मुख्यालय पेरिसडाँडा राखिएको हो । उनको आजै अपराहन्न ४ बजे पशुपति आर्यघाटमा दाह संस्कार गर्ने कार्यक्रम छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org