ताजा समाचार

रोल्पामा वर्षमान पुन र ओनसरी घर्तीले गरे पहिलो मतदान

रोल्पा, १० मंसिर । रोल्पा नगरपालिका-७ माडिचौरमा माओवादी केन्द्रका नेता वर्षमान पुनले पहिलो मत हालेका छन्। उनले समृद्धि र संविधान कार्यान्वयनका लागि मत हाल्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए।

नेता पुनसँगै उनकी पत्नी एवं निवर्तमान सभामुख ओनसरी घर्तीले पनि मतदान गरिन्। रोल्पामा ८० मतदान स्थल र १६० मतदान केन्द्र छन्। कडा सुरक्षा व्यवस्थाका बीच यहाँ मतदान भइरहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org