ताजा समाचार

काठमाडौंमै एक चर्चको ट्वाईलेटमा युवतीमाथि बलात्कार

काठमाडौं, १० मंसिर । काठमाडौंको एक चर्चमा युवती बलात्कृत भएकी छन् । बुढानिलकण्ठ नगरपालिका–८ हात्तीगौंडास्थित एक चर्चमा गोरखाकी १६ वर्षीया युवती शनिबार चर्चको ट्वाइलेटमा बलात्कृत भएकी हुन् ।

युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले नुवाकोटको थोपरेक–२ घर भई बुढानिलकण्ठ–८ भंगाल बस्ने २२ वर्षे परिक्षण विकलाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org