ताजा समाचार

डोल्पामा सबैभन्दा बढी ८१ प्रतिशत मत खस्यो, ३२ जिल्लामा कहाँ कति मतदान ? (सूचीसहित)

काठमाडौं, ११ मंसिर । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो चरणको निर्वाचनमा ६५ प्रतिशत मतदान भएको छ । स्थानीय तह निर्वाचनमा खसेको भन्दा ८ प्रतिशत कम मत खसेको छ । स्थानीय तह निर्वाचनमा ७३ प्रतिशत मतदान भएको थियो । ३२ जिल्लामा ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्यका लागि आइतबार मतदान भएको थियो।

३२ जिल्लामध्ये डोल्पामा सबैभन्दा धेरै ८१ प्रतिशत मत खसेको छ । भने सबैभन्दा कम रोल्पामा ५५ प्रतिशत मत खसेको छ । यस्तै, खोटाङमा ५६, भोजपुर ५७, कालिकोट ५७ र बैतडीमा पनि ५७ प्रतिशत नै मत खसेको छ।

चुनाव सम्पन्न ३२ जिल्लामा कहाँ कति मत खस्यो सूचीसहितः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org