ताजा समाचार

दुबईमा नम्रताको हट अवतार, दर्शकलाई सम्हाल्नै गाह्रो (तस्बिरसहित)

काठमाडौं, १७ मंसिर । दुबईमा रहेकी मोडल एव् नायिका नम्रता सापकोट यतिबेला चर्चामा छिन् । तिमीलार्इ भुले म्युजिक भिडियोबाट कलाकारीता क्षेत्रमा प्रबेश गरेकीनम्रता अवार्ड शुक्रबार युएईको आबुधाबीकमा आयोजित कार्यक्रमा उनको चर्चा चुलिएको हो । उनको चर्चा अभियनले नभएर उनले लगाएको कपडाका कारण भएको छ ।

डेब्यु चलचित्र सिक्नेचरबाट युवा स्टार सन्दिप क्षेत्रीसँगको रोमान्स अबसर पाएकी उनले यस पटक अवार्ड हात पार्न सफल भर्इन्। रातो गाँउनबाट बक्षस्थल नियाल्ने खालको नम्रताको पहिरनले सबैको ध्यान खिच्यो । अवार्ड समारोहमा रहेका क्यामराका फोकसहरू पनि उनी तिरै परे।

यस्ता कार्यक्रमहरूमा सबैको ध्यान आफु तिर तानियोस् भनेर अभिनेत्रीहरू पहिरनमा बिषेश ध्यान दिने गर्छन्। त्यसमा पनि गोप्य अंग झल्कने पहिरन उनको रोजाइमा पर्ने गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org