ताजा समाचार

हट सेल्फीका कारण चर्चामा आएकी ताइवानी सुन्दर नर्स, केटाहरुको लाईन

एजेन्सी, १९ मंसिर । इन्टरनेटमा छाएकी ताइवानकी एक नर्स खुबै चर्चामा छिन् । उनका तस्बिरहरु इन्टरनेटमा खुबै शेयर भइरहेका छन् । निङ चेन लिन नाम गरेकी २५ वर्षीया नर्स हट सेल्फीका लागि प्रसिद्ध छिन् । पच्चीस वर्षीया निङले इन्स्टाग्राममा धेरै सेल्फी हाल्ने गरेकी छन् ।

उनको सुन्दरताका कारण क्लिनिकमा युवकहरूको लामो लाइन लाग्ने गरेको छ । निङलाई अहिलेसम्मकै हट नर्स मानिँदै आएको छ । निङ ताइवानको एक क्लिनिकमा डा मिनका साथ काम गर्छिन् ।

उनका तस्वीरहरू छिट्टो भाइरल भएर हेर्दाहेर्दै फलोअर्सको संख्या बढ्यो । निङलाई हेर्नैका लागि क्लिनिकमा युवकहरूको भीड लाग्न थाल्यो ।यसअघि ताइवानमै बस्ने नर्स क्यारिना पनि सेल्फीका कारण रातारात हिट भएकी थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org