ताजा समाचार

भारत : सर्वोच्चले सुनायाे सलमान खानलाई ५ वर्षको जेल सजाय

 

भारतीय चर्चित अभिनेता सलमान खानलाई सर्वाेच्च अदाले ५ वर्षको जेल सजाय ताेकेकाे छ । जोधपुर अदालतले कालो हरिणको शिकार गरेको मुद्दामा उनलाई सो सजाय सुनाएको हो ।

सर्वाेच्चले सलमानलाई ५ वर्षकाे सजाय ताेकेपछि उनी धराैटीमा छुट्न नमिल्ने  भएकाे भारतीय सञ्चार माध्यमले जनाएकाे छ । उनले ३ वर्षसम्मको सजाय पाएको भए धरौटीमा जेलबाट छुट्न सक्थे । उनलाई तत्कालै हिरासतमा राखिएकाे छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org