ताजा समाचार

संघीय संसदको संयुक्त बैठक, कार्य सञ्चालन नियमावली पारित गर्ने

 

काठमाडौं,३ असार। संघीय संसदको संयुक्त बैठक आज आइतबार अपराह्न चार बजे बस्ने भएको छ ।

बैठकमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सन्चालन नियमावली ०७५ पारित गरिनेछ ।

बिहिबार बसेकाे मन्त्रिपरिषदको  बैठकले संयुक्त बैठक आहृवानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियाे ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org