ताजा समाचार

सशस्त्र प्रहरीका २ एआईजीको सरुवा

काठमाडाैं १९, साउन । सरकारले सशस्त्र प्रहरीका २ अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले पुष्पराम केसीलाई कार्यविभागबाट  सिमा सुरक्षा विभागमा, नारायण बहादुर थापालाई उपत्यका सुरक्षा कार्यालयबाट मानवस्रोत विभागमा सरुवा गर्ने निर्णय गरेको हो । रामशरण पौडेललाई भने यथावत राखिएको छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org