ताजा समाचार

अनामनगर स्थित धोबिखोलाको अस्थाइ पुलमा जोखिमपुर्ण यात्रा गर्दै बिद्यार्थि (भिडियो सहित )

काठमाडाैं २१, साउन   ।  काठमाडाै को अनामनगर स्थित अविरल बर्षाको कारण धाोबि खोलाको अस्थाइ पुलमा जोखिमपुर्ण यात्रा गर्दै ।

पक्कि पुल निर्माणको काम लामो समय देखि अलपत्र हुदा । अनामनगर बासिले धोबिखोला वारपारको लागि अस्थाइ पुल निर्माण गरेका हुन । अविरल बर्षाका कारण खोलाको बाहाब बढेपछि वारपार गर्न जोखिम बढेको छ । मदन भण्डारि मेमोरियल कलेज का बिद्यार्थि कलेज जानलाई जोखिम मोलेर वारपार गरिरहेका छन ।

भिडियो हेर्नुहोस

 

 

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org