ताजा समाचार

प्रधानमन्त्री अोलीले ५ वटा भाषामा ट्वीट गरेर यसो भन‍‍‍‍े…………………

काठमाडाैं ३, भदाै ।  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रधामनन्त्रीको जिम्मेवारी सम्हालेको ६ महिना पुगेको छ । प्रधानमन्त्रीले ओलीले आफ्नो ६ महिने कार्यकालको शुभकामना सामाजिक सञ्जालबाट दिएका छन् ।

०७४ फागनु ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आइतबार सामाजिक सञ्जाल ट्वीटरमा विभिन्न भाषामा सन्देश लेखेका हुन् । उनले नेपाली, मैथली, भोजपुरी, नेवारी, अंग्रेजी भाषामा ट्वीट गरेका छन् ।

उनले भनेका छन्, ‘मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको आज छ महिना पुग्यो । यसबीच, देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको छ । सुशासन र विकासको आधारशीला तयार भएको छ । यसै आधारभूमिमा उभिएर परिणाममा देखिनेगरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गरिनेछ ।’

यस्तो छ प्रधानमन्त्रीको ट्वीटः

View image on Twitter
K P Sharma Oli@kpsharmaoli
View image on Twitter
K P Sharma Oli@kpsharmaoli
View image on Twitter
K P Sharma Oli@kpsharmaoli
View image on Twitter
K P Sharma Oli@kpsharmaoli
View image on Twitter
K P Sharma Oli@kpsharmaoli

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org