ताजा समाचार

खाजा घरमा १४ वर्षीया बालिका ग्राहकबाटै बलात्कृत

काठमाडाै १०,भदाै ।  रुकुमकी एक बालिका काठमाडौंको नारकेश्वर–११ नेपालटारमा बलात्कृत भएकि छिन् । नेवारी खाजा घरमा काम गर्ने ति १४ वर्षीया बालिका ग्राहकबाटै बलात्कृत भएकी हुन् ।

तारकेश्वर नगरपालिका–११ शेषमती बस्ने बाजुरा बुढीनन्द नगरपालिका–१० का १८ बर्षीय साजन बोहरालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

बालिकालाई खाजा खान गएको अवस्थामा उनले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
म्याग्दीमा ५३ बर्षिय बिकद्वारा १२ बर्षिया बालिका बलात्कृत

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org