ताजा समाचार

कोदालो प्रहार गरी आफनै श्रीमती मारेको अभियोगमा एक जना पक्राउ

काठमाण्डाैँ २५भदैा, कोदालो प्रहार गरी आफनै श्रीमती मारेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

कागेश्वरी मनहरा नगरपालिका-६ मुलपानी तिवारी टोल डेरा गरी बस्ने मकवानपुर बाग्मती नगरपालिका-७ घर भएका ३५ वर्षीय रमेश भन्ने मानबहादुर घिसिङलाई प्रहरीले पक्राउ गरेको छ ।

घिसिङले आइतबार राति ३२ वर्षीया श्रीमती ममता लामालाई कोदालोले टाउकोमा हान्दा बेहोस भएको भनी आफै महानगरीय प्रहरी बृत्त बौद्धमा आई जानकारी गराएका थिए । खबर पाएपछि खटिएको प्रहरी टोलीले ममतालाई मृत अवस्थामा फेला पारेको थियो

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org