ताजा समाचार

जोशीविरुद्ध महाअभियोग दर्ता गर्न थाल्यो नेकपाले सांसदहरुको हस्ताक्षर संकलन

काठमाडौं ४,असोज । सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश दिपकराज जोशीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले सांसदहरुको हस्ताक्षर संकलन गरको छ ।

प्रमुख सचेतक देव गुरुङले संसदको शंकर हलमा नेकपाका प्रतिनिधिसभा सदस्यहरुलाई बोलाउँदै खाली कागजमा हस्ताक्षर गराएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org