ताजा समाचार

शुक्रबार १२ बजेर ५३ मिनेटमा दैलेखमा भूकम्पको धक्का महसुस

काठमाडौं १८ , असोज । दैलेखमा भूकम्प गएको छ । शुक्रबार १२ बजेर ५३ मिनेटमा भवनी भन्ने स्थानलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का सुर्खेतलगायत आसपासका जिल्लामा पनि महसुस भएको छ । यसअघि असोज ३ गते पूर्वी रुकुमलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org