ताजा समाचार

नारायण नेपालको शब्दमा नयाँ गीत सार्वजनिक

काठमाडौं । युवागायक सन्दिप कटुवाल ढिकी–जाँतो सम्झाउँदै यौटा दशैँ–तिहार सम्बन्धि गीत लिएर दर्शक तथा श्रोता माझ आएका छन् । लोकसांस्कृतिक अभियन्ता सूर्य कमल राईद्वारा संगीत भरिएको प्रस्तुत गीत हाइलाइट नेपाल मार्फत् युटुबबाट सार्वजनिक गरिएको होे ।

साहित्यकार नारायण नेपालको शब्दमा गायिका दिलकुमारीले सन्दिपलाई स्वरमा उनलाई साथ दिएकी छन् । धर्म राई ‘सुमन’ले निर्देशन गरेको यस गीतको म्युजिक भिडियोमा ‘जल्वा क्रु’ को अभिनय देख्न सकिन्छ । गीत गाउँ–शहरका केही मौलिक संस्कार बुझ्न सकिन्छ ।

 

भिडियो

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org