ताजा समाचार

प्रदेश

news-list
प्रदेश राजधानीप्रति असहमति जनाउँदै धनगढीमा अनिश्चितकालिन आमहड्ताल

काठमाडाैँ १३,असोज । प्रदेश ७ को राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने निर्णयविरुद्ध शनिबारबाट अनिश्चितकालीन धनगढी बन्द आह्वान गरिएको छ…

news-list
एका विहानै सुतिरहेका साहलार्इ लक्षित गरी ४ राउण्ड गोली प्रहार

वीरगञ्ज १३,असोज । वीरगञ्ज महानगरपालिका वडानम्बर २ भन्सार रोडमा मदनप्रसाद साहलाई लक्षित गरी शनिबार बिहान दुई बजेतिर अज्ञात व्यक्तिबाट गोली प्रहार…

news-list
प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’, राजधानी ‘गोदावरी’ सत्तापक्षको एकलौटी मत स्वीकृत

धनगढी १२,असोज । प्रदेश ७ को नाम सुदूरपश्चिम र राजधानी गोदावरीमै रहने सहमति जुटेको छ। शुक्रबार बसेको प्रदेशसभा बैठकमा नाम…

news-list
जनता बैंकको नयाँ सेवा अनलाइनखाता खोल्ने सुबिधा

काठमाण्डाै१२, असोज।  सूचनाप्रविधिमार्फत सहज र सुलभ रुपमाआमनागरिक सम्म सजिलै बैंकिङ्गपहुच पु¥याउने उद्देश्यले जनता बैंक नेपाल लिमिटेडले अन लाइनबाट खाताखोल्ने सुविधा…

news-list
बलात्कार र यौनजन्य हिंसाका घटनाका मुद्दा सुनुवाई प्रक्रिया ‘फास्ट ट्र्याक’बाट

काठमाडौं १२ असोज। बलात्कार र यौनजन्य हिंसाका घटनाका मुद्दा सुनुवाई प्रक्रिया ‘फास्ट ट्र्याक’बाट अगाडि बढाउन थालिएको छ । ‘फास्ट ट्र्याक…

news-list
भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान काठमाडौंमा

काठमाडौँ १२, असोज। भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान नेपालको दुईदिने भ्रमणका क्रममा आज काठमाडौं आइपुगेका छन् । उनलाई…

news-list
दुईसाता बित्न नपाउदै प्राविधिक समस्या आएपछि वितरण बन्द गरिएको बायोग्यास सञ्चालनमा

मोरङ१२ असोज। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको दुईसाता बित्न नपाउदै प्राविधिक समस्या आएपछि वितरण बन्द गरिएको बायोग्यास सञ्चालनमा आएको…

news-list
महिलामाथि भएका जघन्य अपराधका घटना नियन्त्रण गर्न नसकेकोमा आफैं लज्जित हुने अवस्था आएको छः गृहमन्त्री

१२ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले महिलामाथि भएका जघन्य अपराधका घटना नियन्त्रण गर्न नसकेकोमा आफैं लज्जित हुने अवस्था आएको…

news-list
नजिकिँदै गरेको पर्व दशैंलाई लक्षित गरेर उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष

काठमाडौं १२ असोज। नजिकिँदै गरेको पर्व दशैंलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना…

news-list
डा. गोविन्द केसी फेरि अनसन बस्ने , शुक्रबार दिउँसो २ बजे त्रिवि शिक्षणा अस्पतालमा पत्रकार सम्मेलन

काठमाडौं १२, असोज। सरकारले यसअघि आफुसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै डा. गोविन्द केसीले चिकित्सा शिक्षा विधेयकका बारेमा पत्रकार सम्मेलन…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org