ताजा समाचार

विश्व प्रवास

news-list
नेपाल आईकाओको कालोसूचीबाट हट्यो, चार महिनाभित्र नेपालगन्ज–दिल्ली सिधा उडानः पर्यटन मन्त्री

काठमाडाैं ८, असार । नेपालको उड्डयन सुरक्षा भरपर्दो नभएको भन्दै अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओले लगाएको कालो सुचीबाट नेपाल हटेको छ…

news-list
युद्धविराम सकिएलगत्तै अफगानिस्तानमा हिंसा भड्कियो, तालिबान भन्दा धेरै सुरक्षाकर्मीको मृत्यु

मानाना, अफगानिस्तान, ७ असार । अफगानिस्तानमा युद्धविराम सकिएलगत्तै हिंसा भड्किएको समाचार छ । अफगानिस्तानका उत्तरी र पश्चिमी प्रान्तमा तालिबान आतङ्ककारी…

news-list
पेरु‍‍-फ्रान्सको खेलमा निशुले कपडा उतार्लिन ? किन कपडा खोल्न चाहन्छिन निशु, कारण यस्तो छ…

काठमाडाैं ७, असार । विश्वकपको चर्चा कहिले कुन त कहिले कुन कुरामा हुने गर्दछ यसका साथै एउटा अचम्मको खबरले आज…

news-list
डुङ्गा दुर्घटनामा बेपत्ता १९३ मध्ये चार जनाको शव भेटियो, चालक पक्राउ

सिमालुङ्गाउन, इन्डोनेसिया, ७ असार ।  इन्डोनेसियामा भएको एक डुङ्गा दुर्घटनामा परी बेपत्ता भएका ठूलो सङ्ख्याका यात्रुमध्ये चार जनाको शव भेटिएको…

news-list
आप्रवासी नीति परिवर्तनमा ट्रम्पले गरे हस्ताक्षर, अब परिवारसँगै बस्न पाउने

बीबीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा रहँदै आएका अवैध आप्रवासीलाई आफ्ना सन्तानबाट अगल नगर्ने आदेशमा हस्ताक्षर गरेका छन्। साथै उनले…

news-list
मलेसिया प्रकरण पेचिलो बन्दै : अब कहिले जालान् त नेपाली कामदार ?

काठमाडौं,७ असार । अब नेपाल सरकारले मलेसियासँग श्रम सम्झौता नभएसम्म मलेसियामा नेपाली कामदार नपठाउने भएको छ । मलेसियासँग बारम्बार श्रम…

news-list
पनामा पेपर्स-२ मा मेस्सीको नाम मुछियो, करछली गरेको पनामा पेपर्सको ठोकुवा

काठमाडौं ७, असार । पनामा पेपर्स-२ मा चर्चित अर्जेन्टिनी फुटबलर लिओनल मेस्सीको नाम पनि परेको छ । खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय…

news-list
ब्राजिलियन स्टार खेलाडी नेयमार अभ्यास खेलमा फर्किए (भिडियोसहित)

काठमाडाै ७, असार । खुट्टाको चोट बल्जिएपछि बिचै प्रशिक्षण छोडेर हिँडेका ब्राजिलियन स्टार नेयमार अभ्यासमा फर्किएका छन् । यसअघि मंगलबारको…

news-list
रोनाल्डोको गोलसंगै मोरक्कोको विश्वकप यात्रा सकियो

काठमाडौं ६, असार । रसियामा जारी विश्वकपमा पोर्चुगलसंह हारेसंगै मोरक्को समूह चरणबाटै बाहिरिएको छ । स्पेनविरुद्व ह्याट्रिक गरेका स्टार खेलाडी क्रिष्टियोनो…

news-list
प्रधानमन्त्री आेली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता, यस्तो भयो कुराकानी

काठमाडाैं ६, असार ।  ६ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार…

news-list
दोहोरिएला रोनाल्डोको जादु ? रोनाल्डोले नेपाल युट्युब ट्रेन्डिङमा अर्को रकर्ड बनाउलान त ?

काठमाडाैं ६, असार । विश्वकपका बारेमा कहिले मोडेल त कहिले खेलाडीका बारेमा विभिन्न चर्चा भइरहेका छन् । विश्व सुन्दरीहरु आफ्नो…

news-list
अमेरिकामा अबैध रुपमा छिरेका १८ नेपाली पक्राउ, जेलमा यस्तो पनि हुन सक्छ..

काठमाडाैं ६, असार । ट्रम्प प्रशासनले आप्रवासी नियम कडा नियम बनाएपछि अवैध रुपमा अमेरिका बस्दै आएका कम्तीमा १८ नेपालीलाई पक्राउ…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org