ताजा समाचार

राजनीति

news-list
खुमलटारमा प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेट

काठमाडाैँ । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेकी छन्। प्रचण्ड…

news-list
जापान सरकारद्वारा काँग्रेस वरिष्ठ नेता पौडेललाई उत्कृष्ट विभूषण प्रदान

काठमाडौं । जापान सरकारले यस वर्षको ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ  दि राईजिङ सन अवार्ड’ नेपाली काँग्रेसका वरिष्ठ नेता…

news-list
‘ओलीले आज म बोल्दिनँ प्रचण्डजी बोल्नुस्’ भनेपछी तपाईंले पार्टी फुटाउन खोज्नुभो !

काठमाडौं । बुधबार बेलुका ५ बजेका लागि बोलाइएको सत्तारुढ दल नेकपाको बैठक साढे ५ बजे सुरु भयो । अध्यादेश प्रकरणपछि…

news-list
केपी ओलीको प्रस्ताव : वामदेव गौतम प्रधानमन्त्री, माधव नेपाल अध्यक्ष

काठमाडौं  । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार राति सम्पन्‍न सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ…

news-list
बहुमतसिद्ध गर्न सुरु गरीएको हस्ताक्षरको कुनै अर्थः रामकुमारी झाँक्री

काठमाडाैँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की युवा नेता रामकुमारी झाँक्रिले बहुमतसिद्ध गर्न सुरु भएको हस्ताक्षरको कुनै अर्थ नभएको…

news-list
बालुवाटारलाई काउन्टर : प्रचण्ड–नेपाल समूहले पनि सुरु गरे हस्ताक्षर

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले दलमा बहुमतसिद्ध गर्ने तयारी गरेसँगै प्रचण्ड– नेपाल समूहले पनि हस्ताक्षर सुरु गरेका छन् । “हामीले…

news-list
बालुवाटारमा ओली समूहको बैठक, ओलीको पक्षमा सांसदले बहुमत जुटाउदै

काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद चर्किँदै गइरहेका बेला बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केपी ओली…

news-list
प्रभु साहको दाबी : केपी ओलीको विकल्प प्रचण्ड मात्रै हुन्

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीभित्रको अन्तरसंघर्ष र विवादबारे नेता प्रभु साहले मुख खोलेका छन्। नेकपा प्रदेश नम्बर २ का अध्यक्ष…

news-list
बजेट अधिवेशन सञ्चालनबारे अवलोकन गर्न प्रधानमन्त्री संसद भवनमा

काठमाडाैँ । संघीय संसदको बजेट अधिवेशन सञ्चालन गर्ने तयारी भएको छ। दुबै सदनका बैठक सञ्चालन गर्ने तयारीको अवलोकन प्रधानमन्त्री केपी…

news-list
नेकपाको विवादबारे महराले भने : जनता निराश भए, कोरोनाविरुद्ध लडौँ

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले कोरोना भाइरसविरुद्ध लड्नुपर्ने बेलामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा देखिएको विवादले जनता निराश भएको बताएका छन्।…

news-list
नेकपा सचिवालय बैठक: प्रचण्डको एजेन्डा कार्यशैली सुधार, नेपाल समूहको नेतृत्व परिवर्तन

काठमाडौं- प्रचण्ड-नेपाल समूहको तीव्र दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठकका लागि तयार भएका छन्। आजको सचिवालय बैठकमा पहिलोपटक अध्यक्ष ओलीको…

news-list
प्रधानमन्त्रीको ब्रिफिङ–नेकपा फुटाउँदैछन्, तयार रहनू

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती भएको भए सच्चिन तयार रहेको भन्दै पार्टीका नेताहरुले आफूलाई हटाउन लागेको बताएका छन्।…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org