ताजा समाचार

समाचार

news-list
सुवास नेम्वाङ पनि खुमलटार

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  प्रधानमन्त्रीको अध्यादेश ल्याउने काम गलत भएको बताएका छन् । खुमलटारस्थित…

news-list
सभामुखबिनै संवैधानिक परिषदको बैठक बस्ने बाटो खुल्यो

काठमाडौं । सरकारले बहुमत सदस्यको उपस्थितिमै संवैधानिक परिषदको बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको छ । मंगलबार सभामुख अग्निप्रसाद सापकोटाको…

news-list
संवैधानिक परिषद् अध्यादेश : बहुमतका आधारमा निर्णय हुनसक्ने !

काठमाडाैँ ।  रिक्त रहेका संवैधानिक निकायहरूमा नियुक्तिको बाटो खुलाउन सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको छ। राष्ट्रपति कार्यालयले संवैधानिक परिषद…

news-list
अध्यादेशपछि खुमलटारमा प्रचण्ड-नेपाल पक्ष छलफलमा

काठमाडाैँ । मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गरेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । आज…

news-list
देशभर २४ घण्टामा ९३६ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)

काठमाडौँ।नेपालमा पछिल्लो २४ घण्टामा थप ९३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख…

news-list
राजनीतिक नेतृत्वमा धैर्यता देखिएनः उपप्रधानमन्त्री पोखरेल

काठमाडाैँ । उपप्रधानमन्त्री इश्वर पोखरेलले राजनीतिक नेतृत्वमा धैर्यता नहुँदा पुनः अस्थिरता निम्तिने जोखिम बढेको बताएका छन् । ‘जनताले यो सरकारलाई…

news-list
पार्टी एकताबद्ध भएर अघि बढछः अर्थमन्त्री पौडेल

काठमाडाैँ ।। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको मतभेदले सरकारको भविष्यमा कुनै असर नपार्ने बताएका छन् ।…

news-list
राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक, अध्यादेश तत्काल खारेज हुनुपर्छ : प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै तत्काल खारेजका…

news-list
‘सभामुखले संवैधानिक दायित्व र कर्तव्यविपरीत बैठक बहिष्कार गरे’: सुर्य थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले सभामुख अग्निप्रसाद सापकोटामाथि संवैधानिक दायित्व र कर्तव्यविपरीत संवैधानिक परिषद्को बैठक बहिष्कार गरेको आरोप…

news-list
गौतमबुद्ध कपको उपाधि नारायणीलाई

काठमाडाैँ ।चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न गौतमबुद्ध कपको उपाधि राप्ती टिमले जितेको छ । फाइनलमा नारायणीलाई १० रनले…

news-list
उखु किसानको भुक्तानी नदिने व्यापारीलाई पक्राउ गर्ने गृहको निर्णय

काठमाडाैँ । सरकारले उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको छ। मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले…

news-list
नेकपा विवादको बाछिटाः राष्ट्रपतिले जारी गरिन् संवैधानिक परिषद्सम्बन्धी अध्यादेश

काठमाडाैँ । नेकपाभित्रको विवादका कारण संवैधानिक परिषद् बैठक अवरुद्ध बन्दै गएको बेला सरकारले अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद् बैठकको सिफारिसका…

news-list
उखु किसानको आन्दोलनमा कांग्रेसको ऐक्यवद्धता

काठमाडाैँ । राजधानीमा आन्दोलन गरिरहेका उखु किसानलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समर्थन जनाएको छ । गत आइतबारदेखि काठमाडौंको माइतीघरमा…

news-list
ओलीले देव गुरुङलाई भने – ‘प्रमुख सचेतकबाट राजीनामा दिनुस्’

काठमाडाैँ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र आन्तरिक संकट चुलिएको बेला प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org