ताजा समाचार

समाचार

news-list
गुटको नेता को हो थाहा भएन, हाम्रो नेता तिलकराज हो भन्दै विद्यार्थी सम्मेलनमै बहस

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को नेतृत्व विवाद थप पेचिलो हुने संकेत देखिएको छ । माओवादी केन्द्रको स्थायी…

news-list
अखिल (क्रान्तिकारी) को अध्यक्ष चयन गर्ने जिम्मा प्रचण्डलाई

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पार्टीको स्थायी कमिटी बैठकले विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्ष चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल…

news-list
भक्कानिँदै प्रचण्डले भने- आत्महत्या गर्ने कि लड्ने भन्ने ठाउँमा पुगें

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नै पार्टीको अध्यक्षले प्रतिक्रान्ति गरेर संसद विघटनमा गएपछि आफू भगत सिंहको पालाको चन्द्रशेखरजस्तै…

news-list
हिजो लडाइँमा ‘मर्न जान पाइनँ’ भनेर रुनेहरू आज ‘मन्त्री पाइनँ’ भनेर रुन थाले : प्रचण्ड

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्वमा पुगेकाहरू अवसरवादी हुँदै गएको बताएका छन् । बिहीबार अखिल क्रान्तिकारीको राष्ट्रिय…

news-list
भोलिदेखि सुरु हुने एमाले विधान महाधिवेशनको तयारी पूरा

काठमाडाै । नेकपा एमालेको असोज १५ गते शुक्रबारबाट सुरु हुने पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी सकिएको छ। बिहीबार नेकपा एमाले…

news-list
एमालेसँग डाइरेक्ट संवाद गर्नुपर्छ, गठबन्धनलाई भेला गर्न आवश्यक छैन : विशाल भट्टराई

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसदमा जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्री र सभामुखले नेकपा एमालेसँग प्रत्यक्ष संवाद गर्नुपर्ने बताएका…

news-list
वार्ता र संवादबाट एमाले भाग्न खोजेको सर्वदलीय बैठकको निष्कर्ष

सर्वदलीय बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संवाद र वार्ताबाट भाग्न खोजेको निष्कर्ष निकालेको छ । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले…

news-list
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडाैँ । आज (बिहीबार) बिहान सर्वदलीय बैठक राख्न लागेका प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदको बैठक पनि राख्ने भएका छन्। प्रधानमन्त्रीको…

news-list
अखिल क्रान्तिकारीको २२ औं सम्मेलन आजदेखि, प्रचण्डले उद्घाटन गर्ने

काठमाडाैैँ । नेकपा माओवादी केन्द्रको भातृ संगठन, अनेरास्ववियू (क्रान्तिकारी) को २२ औं सम्मेलन आजबाट सुरू हुने भएको छ। नेपाल प्रज्ञा…

news-list
प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । संघीय संसदमा जारी अवरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री देउवाले बिहीबार १०…

news-list
प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको  छ । बुधबार दिउँसो…

news-list
गठबन्धन बैठक भोलि : शुक्रबार मन्त्रिपरिषद् विस्तारको तयारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार सत्ता गठबन्धनको बैठक डाकेका छन् । गत बिहीबार बसेको सत्ता गठबन्धन बैठकले अध्यादेश खारेजी…

news-list
सभामुख सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की,…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org