ताजा समाचार

समाचार

news-list
नेकपा (एकीकृत समाजवादी) का नेताहरु चन्द्रागिरी रिसोर्टमा

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेताहरु काठमाडौंको चन्द्रागिरी रिसोर्टमा पुगेका छन् । उनीहरु आज त्यहीँ बस्ने तयारी छ ।…

news-list
एमालेको बहिष्कारका बाबजुत लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

रुपन्देही । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको बहिष्कारका बाबजुत लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । सोमबार…

news-list
लुम्बिनीमा मुख्यमन्त्री केसीले आजै विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिवालयले सोमबार प्रकाशन गरेको प्रदेशसभा…

news-list
ओलीले सभामुखविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिनु आपत्तिजनक: सत्तारुढ गठबन्धन

काठमाडौं । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले सभामुखविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै सत्तारुढ गठबन्धनले आपत्ति जनाएको छ ।…

news-list
बालकोट पुगेर ओलीलाई अष्टलक्ष्मीले भनिन्ः ‘मूल नेतृत्व तपाईं नै हो, साथ दिन तयार छौं’

काठमाडाैँ । पार्टी विभाजनमा तटस्थ बसेका दोस्रो पुस्ताका नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । पार्टी विभाजनका…

news-list
कुलमानले मिडिया रिझाउन बाँडे १ करोडको विज्ञापन, अख्तियारमा मुद्दा

काठमाडौं । भारतबाट बिजुली आयात गरेर लोडसेडिङ अन्त्यको चर्चा बटुलेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको ३५ औं…

news-list
एमाले अध्यक्ष ओली र बीजेपी नेता चौथाइवालेबीच भेटवार्ता

काठमाडौं । सत्तारुढ भारतीय दल भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवोलेले आज बिहान एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग…

news-list
माधव नेपाललाई साथ नदिएका एमाले नेताहरू ओलीसँग वार्ता गर्न बालकोटमा

काठमाडाैँ । नयाँ पार्टी गठन गर्दा माधव नेपाललाई साथ नदिएका एमाले नेताहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालकोट…

news-list
केही स्थानमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर सामान्य बदली रहेको छ । प्रदेश नम्बर–१, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम खालको…

news-list
एमालेको अध्यावधिक विवरण निर्वाचन आयोगद्वारा अस्वीकार

काठमाडौं । पार्टी विभाजनको संघारमा पुगेपछि नेकपा एमालेले पठाएको केन्द्रीय सदस्य अध्यावधिक विवरण निर्वाचन आयोगले अस्वीकार गरेको छ। अध्यक्ष केपी…

news-list
भीडभाड नगरी चाडपर्व मनाउन गृहमन्त्रालयको आग्रह

काठमाडाैँ । गृहमन्त्रालयले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भीडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org