ताजा समाचार

समाज

news-list
नारायणकाजीलाई भेट्न विप्लव पुगे हरिसिद्धी, आन्दोलनमा सँगै जान प्रस्ताव

काठमाडाैँ ।  अमेरिकी सहयोग परियोजना एमसिसी अनुमोदन भएपछि असन्तुष्ट बनेका माओवादी नेता नारायणकाजी श्रेष्ठलाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द…

news-list
रेखा थापासहित १४ जना राप्रपा केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम १४ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन्…

news-list
प्रधानमन्त्री देउवालाई अमेरिकी बिदेशमन्त्रीको टेलिफोन, एमसिसी र युक्रेनबारे छलफल

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिङ्केनले नेपाली समय अनुसार मंगलबार राती टेलिफोन गरेका छन् । नेपालको…

news-list
‘प्रचण्ड अन्तर्राष्ट्रिय अदालत जानुपर्ने त्रासले एमसीसी पास गरे’: बिजुक्छे

काठमाडाैँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त्रासकै कारण एमसीसी पास गरेको आरोप…

news-list
हामीलाई निमिट्यान्न पार्ने षड्यन्त्र चुड्की बजाएर समाप्त पार्‍यौं : माधव नेपाल

काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले १ फागुनमै आफ्नो पार्टीको अस्तित्व समाप्त पार्न खोजिएको दाबी गरेका छन् ।…

news-list
मुलुकको प्रतिकूल नहुने गरी एमसीसी कार्यान्वयन हुनुपर्छ : एमाले

काठमाडौँ । नेकपा एमालेले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको एमसीसी सम्झौता मुलुकको प्रतिकूल नहुने गरी कार्यान्वयन हुनुपर्ने बताएको छ…

news-list
‘मृत प्रस्तावलाई तथाकथित रुपमा ब्यूँताएर सभामुखले फेरि असंवैधानिक काम गरे’ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्दा सभामुखले बलमिच्याईं गरेको बताएका छन् ।…

news-list
एमसिसीको विवाद ओलीलाई पदच्यूत गर्ने दुष्प्रचार मात्र थियो: एमाले

काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले अमेरिकी सहयोग परियोजना एमसिसीबारे उठाइएको विवाद अध्यक्ष केपी शर्मा ओलीलाई तत्कालीन समयमा प्रधानमन्त्रीबाट…

news-list
नेपालका लागि मोरिससका राजदूत हनुमानजी नेपाल भ्रमणमा

काठमाडौं । नेपालका लागि मोरिससका नवनियुक्त राजदूत शान्ति वाइ हनुमानजी नेपाल भ्रमणमा रहनुभएको छ । राजदूत हनुमानजीको नेतृत्वमा छ जनाको…

news-list
नेकपा एकीकृत समाजवादीले पत्रकार सम्मेलन गरेर एमसिसीबारे धारणा राख्ने

काठमाडाैँ । एमसिसीलगायत विभिन्न विषयमा पार्टीका धारणा राख्न नेकपा एकीकृत समाजवादीले आज पत्रकार सम्मेलन गर्ने भएको छ। पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका…

news-list
ओलीले एमसीसीबारे धारणा राख्न पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा एमालेले विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । एमसीसी प्रकरणलगायत मुलुकको…

news-list
एमसीसीको व्याख्यात्मक घोषणामा नेपाल र अमेरिकाको समान बुझाइ छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीको व्याख्यात्मक घोषणालाई लिएर नेपाल र अमेरिकाबीच समान धारणा राखेको बताएका छन्…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org