ताजा समाचार

समाज

news-list
आरआर क्याम्पसमा ओली र प्रचण्डनिकट विद्यार्थीबीच कुटाकुट

काठमाडाैँ । प्रदर्शनी मार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा नेकपा ओली र प्रचण्ड समूहनिकट विद्यार्थीबीच कुटाकुट भएकाे छ । सरस्वती पूजाकाे…

news-list
सरकारद्वारा सचिव हेरफेर : अख्तियारमा राय, निर्वाचन आयोगमा अधिकारी

काठमाडौं । सरकारले ठूलो संख्या सचिवको सरुवा गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव सुरेशकुमार अधिकारीको निर्वाचन आयोगको कार्यालयमा सरुवा…

news-list
भागरथी प्रकरणको दोषी नजिक प्रहरी पुगिसक्यो : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न व्यक्ति नजिक प्रहरी पुगेको बताएका…

news-list
संविधानको व्याख्या त्यहाँ के लेखिएको छ भन्ने आधारमै हुनुपर्छः वरिष्ठ अधिवक्ता कार्की

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा राय दिन गठित एमिकस क्युरीका सदस्य वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधानबारे राष्ट्रपति र सरकारको बुझाइ…

news-list
प्रबलीकरण गरिएको प्रधानमन्त्री कार्यालय (फोटो फिचर)

काठमाडौँ । भूकम्पले क्षति पुर्‍याएको सिंहदरबारको मुख्य प्रशासनिक भवनलाई प्रबलीकरण गरेर आधुनिक बनाइएको छ । सुविधायुक्त बनाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…

news-list
वसन्त श्रवण गर्न राष्ट्रपति भण्डारी हनुमानढोकामा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा आज हनुमानढोकामा वसन्त श्रवण गरेकी छिन्। हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा…

news-list
प्रतिनिधि सभा विघटन मुद्दामा एमीकस क्यूरीको बहस शुरू

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आजदेखि अदालतका सहयोगी अर्थात् एमीकस क्युरीको बहस शुरू भएको छ। बहस केहीबेर अघि शुरू भएको…

news-list
समृद्धिको अभियानमा गण्डकी प्रदेश सरकार : मुख्यमन्त्री गुरुङ

कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षाले साकार रूप पाउने अभियानमा प्रदेश सरकार अघि बढेको बताएका…

news-list
देउवाको चुनावप्रतिको आशक्तिप्रति बाबुरामको कटाक्षः किन नबुझेको ?, कि सेटिङ नै हो ?

काठमाडौं ।  जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले चुनावप्रति कांग्रेस सभापति शेरवहादुर देउवाको आशक्तिप्रति…

news-list
असंवैधानिक र अलोतान्त्रिक ढंगले चुनाव गराए देश अराजकताको भूमरी फस्छ

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंवैधानिक र अलोतान्त्रिक ढंगले चुनाव गराए देश…

news-list
प्रतिनिधि सभा विघटन मुद्दा: आजदेखि एमिकस क्युरीले बहस गर्ने

काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा आजबाट एमिकस क्युरीले आफ्नो राय राख्दैछन् । पक्ष र विपक्षको बहस तथा निवेदकतर्फको जवाफ सोमबार…

news-list
जनयुद्धको प्राथमिकता स्वस्थ र स्फूर्ति पनि थियोः नेता पुन

रुकुम पूर्व । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वमन्त्री गणेशमान पुनले जनयुद्धका धेरै उद्देश्यमध्ये स्वस्थ र स्फूर्ति निर्माण पनि…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org