ताजा समाचार

स्वास्थ

news-list
दहचोकको आइशोलेसन सेन्टरमा कोरोना संक्रमित उत्रिए आन्दोलनमा

काठमाडाैँ । काठमाडाैँको चन्द्रागीरी नगरपालीका स्थित दहचोकमा रहेको आइशोलेसन सेन्टरमा रहेको कोरोना संक्रमितहरु आन्दोलित भएका छन । काठमाडाैँको दहचोकमा रहेको…

news-list
कोरोना संक्रमणबाट थप १४ जनाले गुमाए ज्यान, मृतकको संख्या २७१ पुग्यो

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर…

news-list
एक हजार ३५९ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४४ हजार नाघ्यो

काठमाडौं । नोभेल कोरोना भाइरसका एक हजार ३५९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले…

news-list
काठमाडौंमा ३८६ सहित उपत्यकामा थपिए ४५४ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४५४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर…

news-list
रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु

काठमाडाैँ । रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शुक्रबार बिहानमात्रै तीन जना संक्रमितको…

news-list
मनमाेहन अस्पतालमा मध्यरातमा ग्याङफाइट : विरामी र स्वास्थ्यकर्मीकाे भागाभाग

काठमाडौं । बिहीबार राति स्वयंम्भूस्थित मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पतालको आकस्मिक कक्ष तोडफोड भएको छ। आकस्मिक कक्षमा उपचार गर्दै…

news-list
एक हजार २२८ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४२ हजार ८७७ पुग्यो

काठमाडौं । नोभेल कोरोना भाइरसका एक हजार २२८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले…

news-list
काठमाडौंमा ३५७ सहित उपत्यकामा थपिए ४४५ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४४५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर…

news-list
बञ्चरो प्रहार गरी जेठाजुले गरे बुहारीको हत्या

काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ दाप्चामा आज बिहान आफ्नै जेठाजुले बञ्चरो प्रहार गरी बुहारीको हत्या गरेका छन् । दाप्चाका सुदर्शन…

news-list
ललितपुर पुलचोकमा रथ तान्ने र प्रहरीबीच झडप

काठमाडाैँ । निशेधाज्ञाबीच रातो मच्छिन्द्रनाथको रथ तान्न पुल्चोकमा सयौंको संख्यामा भेला भएका स्थानीयलाई हटाउन प्रहरीले पानीको फोहोरा छाडेका छन्। आक्रोशित…

news-list
ललितपुरका सीडीओले भने- मत्स्येन्द्रनाथको रथयात्रा रोक्छौं

काठमाडौं । ललितपुर जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाकाबीच सुरु भएको रातो मत्स्येन्द्रनाथको रथयात्रा रोक्ने बताएको छ । बिहीबार बिहान साढे ९…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org