ताजा समाचार

बागमती प्रदेश

news-list
समानुपातिकतर्फ ४८ राजनीतिक दलले बुझाए उम्मेदवारको बन्दसूची

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । आयोगले दलहरूलाई आइतबार र सोमबार…

news-list
गोठाटारमा गोली लागी घाइते भएका सर्लाहीका मोहम्मदको मृत्यु

काठमाडाैं । काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गोली लागी घाइते भएका सर्लाहीका लाल मोहम्मदको उपचारका क्रममा मृत्यु भएको छ । उनी सर्लाहीको…

news-list
साफ च्याम्पियनसिपमा बंगलादेशसामू नेपाल पराजित

काठमाडाैं । काठमाडौंमा सम्पन्न छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । सोमबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा…

news-list
महाअभियोग समितिको प्रतिवेदनमा एमालेले राखेको फरक मतमा के छ ?

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग लगाउने विषयमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले फरक मत राखेको छ…

news-list
डेंगी फैलिएपछि काठमाडौं महानगरले सुरु गर्‍यो हटलाइन सेवा, निःशुल्क एम्बुलेन्स

काठमाडौं । डेंगी संक्रमण फैलिएपछि काठमाडौं महानगरपालिकाले हटलाइन सेवा सुरु गरेको छ । महानगरका मेयर बालेन्द्र शाहका अनुसार डेंगी संक्रमितका…

news-list
निर्वाचन आयोगको अडानका कारण संसद अन्त्य गर्ने तयारीमा सरकार

काठमाडाैं । सरकारले प्रतिनिधिसभाको कार्यकाल शनिबार मध्यरातिदेखि अन्त्य गर्ने तयारी थालेको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिक तर्फका उम्मेदवारको मनोनयन…

news-list
बालेनलाई बाबुरामको आग्रह: निश्चित ठाउँ र समय तोकेर फुटपाथ व्यवसायको व्यवस्थापन गरौं

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले फुटपाथ व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले अंगिकार गरेको नीतिको प्रशंसा गरेका छन् । महानगर मेयर…

news-list
जबरासंँग आज पनि बयान लिदै महाअभियोग समिति

काठमाडौं । संसदको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज शुक्रबार पनि बयान लिँदैछ । जबरासँग पूरक प्रश्न गर्न…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org