ताजा समाचार

प्रदेश

news-list
मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ

काठमाडौँका दशरथ रङ्गशालामा शुक्रबार आयोजित ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ २०७४ राष्ट्रिय अभियानको शुभारम्भ कार्यक्रममा सहभागीहरु ।

news-list
रुखमा अन्न भण्डारण

काभ्रेपलाञ्चोक तेमालस्थित सस्र्युंखर्कका भूकम्पपीडितले रुखमा अन्न भण्डारण गर्दै । यहाँ पानीको अभावका कारण घर निर्माण गर्न नसकेकाले बस्ने टहरा बाहेक…

news-list
मुस्ताङमा आन्तरीक पर्यटक

मुस्ताङको कागबेनी देखि मुक्तिनाथ जाने सडक छेउमा आईतबार बिहान हिमाललाई पृष्ठभुमिमा पारेर तस्विर खिचाउँदै आन्तरीक पर्यटकरु ।

news-list
उद्योगी विनोद चौधरी सम्मानित

  प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल उद्योग वाणिज्य महासङघको ५१ औं साधारणसभामा सोमबार काठमाडौँमा विनोद चौधरीलाई विषेश सम्मान गर्दै ।

news-list
गैंडा नियन्त्रणमा

चितवन निकुञ्जको सुकिभारमा सोमबार ‘डाट’ गरेर नियन्त्रणमा लिइएको दुर्लभ एकसिंगे गैंडा । गैंडालाई आजै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पठाइने छ ।

news-list
साइकलमा पर्यटक

हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीमा साइकलमा यात्रा गर्दै विदेशी पर्यटक ।

news-list
प्रम दाहालसँग शिष्टाचार भेटवार्ता

एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन हाइनान प्रान्तको बोआओ पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको नेपाली प्रतिनिधि मण्डलसँग चीनका…

news-list
व्यावसायिक गाई फार्म

नवलपरासीको दुम्किबासस्थित पार्वती डेरी फार्ममा पालिएका गाई । जिल्लामा करिब ५० वटा भन्दा बढी व्यावसायिक गाई फार्म रहेको छ ।

news-list
जडीबुटी बजार पु¥याउने तयारी

              डोल्पाका विभिन्न गाउँमा उत्पादित जडीबुटी जाजरकोटको तल्लुबाट नेपालगन्ज पु¥याउने तयारी गरिँदै । जाजरकोट,…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org