ताजा समाचार

विश्व प्रवास

news-list
मुस्ताङमा अलपत्र ७० आफ्ना नागरिक ल्याउन फ्रेन्च दूतावासले पठायो चार्टर्ड जहाज

काठमाडाैँ । अन्नपूर्ण फेरो पदयात्रा र मुस्ताङ घुम्न गएका ७० जना विदेशी पर्यटकलाई अहिले उद्धार गरेर काठमाडौं पठाउन लागिएको छ।…

news-list
राष्ट्रसंघको चेतावनी : कोरोना भाइरस मानवजातिकै लागि खतरा, शक्तिराष्ट्रले राजनीति नगरून्

एजेन्सि । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कोरोना भाइरस महामारी मानव जातिकै लागि खतरा रहेको बताएका छन्। उनले यसविरुद्ध सम्पूर्ण…

news-list
विश्वभर कोरोनाको कहर : २१ हजार १९१ को मृत्यु, १९८ देशमा संक्रमण

काठमाडौं ।  विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १९८ देशमा पुगेको छ । फैलँदो संक्रमणसहित मृतकको संख्या पनि…

news-list
कोरोनाले विश्वभर २० हजारको मृत्यु, १० देश बढी प्रभावित

काठमाडौं । विश्वभर कोरोनाभाइरसका कारण २० हजारजनाको मृत्यु भएको बीबीसीले जनाएको छ । जोन हापकिङ्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले तयार…

news-list
भारतमा २१ दिन लामो लकडाउन, ‘जनता कर्फ्यू’भन्दा कडा हुने

एजेन्सि । कोरोना भाइरसको बढ्दो संक्रमणका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा २१ दिन लामो लकडाउन घोषणा गरेका छन्। मंगलबार…

news-list
अन्तर्राष्ट्रिय बजारबाट स्वास्थ्य उपकरण ल्याउन निजी क्षेत्रलाई आह्वान

काठमाडौँ । सरकारले अन्तर्राष्ट्रिय बजारबाट स्वास्थ्य उपकरण ल्याउन निजी क्षेत्रलाई आह्वान गरेको छ । कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय…

news-list
गाैरीफन्टा नाकामा तनाव, प्रहरीमाथि ढुंगा प्रहार, सरकारविरुद्ध नाराबाजी

काठमाडाैँ ।  लकडाउन चलिरहेका बेला सुदूरपश्‍चिमको प्रमुख नाका गौरीफान्टामा प्रहरी र सीमामा रोकिएका युवाबीच झडप भएको छ। सरकारले देशभरका सीमा…

news-list
कोरोनाले रोकिएन संसदीय समिति बैठक, पाण्डेको सुनुवाइ हुने

काठमाडौं । चीनका लागि आवासीय र उत्तर कोरिया तथा मलेसियाका लागि गैरआवासीय राजदूतमा प्रस्तावित महेन्द्रबहादुर पाण्डेको संसदीय सुनुवाइ आज हुँदैछ…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org