ताजा समाचार

भिडियो

news-list
उद्योगमन्त्री जोशीसँग गफिदै बेलायती राजकुमार ह्यारी

बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ‘ह्यारी’ नेपालको औपचारिक पाँचदिने भ्रमणका क्रममा उद्योगमन्त्री नविन्द्रराज जोशीसँग गफिदै ।  नेपाल र बेलायतबीच…

news-list
महाकालीमा १११ मण्डप

भाष्यकार रामानुज दिव्य सहस्राब्दी महाकाली–मेची भक्तियात्रा महोत्सव–२०७३ को पूर्वसन्ध्यामा हवन–पुजनका लागि महाकाली नदीको बगरमा निर्माण गरिएका १११ मण्डप । सो…

news-list
लसुन स्तम्भ !

तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित लसुने बजारमा निर्माण गरिएको लसुनको पोटी आकारको स्तम्भ । स्थानीयले यहाँको ऐतिहासिक परिचयसँग जोडेर निर्माण गरेको यो…

news-list
ढकमक्क फुलेको लालीगुराँस

धौलागिरि पदमार्गमा पर्ने म्याग्दीको पर्यटकीय रुईसे–भेडीओढार क्षेत्रमा ढकमक्क फुलेको मनमोहक लालीगुराँस फुल ।

news-list
खोप्लाङमा पुनःनिर्माण

गोरखाको खोप्लाङमा पुनःनिर्माणमा सक्रिय मनु तामाङ । तामाङले यहाँका चार ओटा घर निर्माणको ठेक्का लिएकी छिन ।

news-list
फोटोपत्रकारिता अन्तरक्रिया

  पिजे क्लबद्धारा आइतबार काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाली टाइम्सका सम्पादक कुन्दन दीक्षित फोटोपत्रकारिता बारेमा बोल्दै ।

news-list
यसरी बन्दैछ नेपालकै पहिलो अण्डर पास रोड (हेर्नुहोस् भिडियो)

काठमाडौं । विदेशमा देखिएको, स्वदेशमा कल्पनासम्म गर्न नसकिएको अण्डरपास रोड काडमाडौंमा धमाधम बन्दैछ । चिनीया सरकारको सहयोगमा कलंकीमा निर्माणा भैरहेको…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org