ताजा समाचार

राजनीति

news-list
विपक्षी गठबन्धनभन्दा १० मिनेट पहिल्यै पुगे ओली शीतलनिवास

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा १४९ जना सांसदको हस्ताक्षर लिएर नेताहरु राष्ट्रपति कार्यालय शीतल…

news-list
प्रधानमन्त्री शीतलनिवास पुगे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवास पुगेका छन् । उनी केहीबेरअघि त्यहाँ पुगेको उच्च स्रोतले जानकारी दियो…

news-list
देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षर संकलन, हस्ताक्षरसहित नेताहरु राष्ट्रपति कार्यालय जाँदै

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्नलाई बहुमत सांसदको हस्ताक्षर लिएर विपक्षी गठबन्धनका नेताहरु…

news-list
धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा दाबी गर्न सक्छु : ओली

काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को ५ अनुसार फेरि प्रधानमन्त्री पदमा दाबी गर्ने कोशिश गरिरहेको बताएका…

news-list
भरपर्दो लागेर राष्ट्रपतिले मलाई नियुक्त गर्नुभयो भने सरकार बनाउनेछु’: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग अहिलेसम्म १२१ मतभार रहेको दाबी गरेका छन् । शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा…

news-list
देउवा निवासपछि सिंहदरबारमा जुट्दै विपक्षी, तीन बजे कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बस्ने

काठमाडौं । राष्ट्रपतिले छोटो समय राखेर नयाँ सरकार गठनका लागि आह्वान गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा जुटेका विपक्षीहरूको छलफल…

news-list
देउवालाई ओलीको प्रस्ताव– मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग राष्ट्रिय सरकारको प्रस्ताव राखेका छन् । शुक्रबार बिहान फोन…

news-list
‘ह्वीप अवज्ञा गर्ने र लोकतन्त्रको हुर्मत लिने काम भयो’: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ह्वीप अवज्ञा गर्ने र लोकतन्त्रको हुर्मत लिने काम भएको बताएका छन् । शुक्रबार सिंहदरबारमा…

news-list
संसद छलेर सरकार कब्जा गर्न खोजिएको होइन: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  संसद छलेर  सरकार गठन गर्न  नचाहेकाे बताएका छन् । शुक्रबार बालुवाटारमा सम्पादकहरुको अन्तक्रियामा बोल्दै…

news-list
जसपा संसदीय दलको निष्कर्ष : प्रधानमन्त्रीमा दाबी नगर्ने, ओलीको निरन्तरतामा लचिलो हुने

काठमाडाै । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो समूहले आफूहरू प्रधानमन्त्रीको दौडमा नरहेको प्रस्ट पारेको छ ।…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org