ताजा समाचार

राजनीति

news-list
आज एकीकृत समाजवादीको बैठक, महाधिवेशनका लागि वैचारिक दृष्टिकोणमा केन्द्रित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को राष्ट्रिय परिषद बैठक आज बस्दैछ । आज बिहान साढे ११ बजे काठमाडौँको…

news-list
मानवअधिकार आयोग ऐन संशोधन गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय मानवअधिकार आयोगको सुधारका लागि ऐन संशोधनको प्रक्रिया यथाशीघ्र अघि बढाउन निर्देशनात्मक आदेश गरेको छ ।…

news-list
राष्ट्रियसभा निर्वाचन: कोशीमा ‘फ्लोर क्रस’, एमालेकी रूक्मिणी कोइराला निर्वाचित

विराटनगर । कोशी प्रदेशमा नेकपा (एमाले) की रूक्मिणी कोइराला विजयी भएकी छन्। उनले ५ हजार ८६ मत प्राप्त गरेकी छन्।…

news-list
सभामुखसँग राष्ट्रसङ्घका उपमहासचिव नाकामित्सुको भेट

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका उपमहासचिव एवं निःशस्त्रीकरण मामिलासम्बन्धी राष्ट्रसङ्घीय उच्च प्रतिनिधि इजुमी नाकामित्सुले…

news-list
रवि लामिछानेविरुद्ध संघीय संसद्‍मा उजुरी, सहकारी प्रकरणको छानविन गर्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध संघीय संसद्‍मा उजुरी परेको छ। आफूलाई अभियन्ता बताउँदै आएका युवराज…

news-list
राष्ट्रियसभा निर्वाचन कोशी प्रदेशमा एमाले र राप्रपाबिच तालमेल हुने

काठमाडौं । राष्ट्रियसभा सदस्य पदका लागि हुन गइरहेको निर्वाचन अन्तर्गत कोशी प्रदेशमा नेकपा एमाले र राप्रपाबिच तालमेल हुने भएको छ…

news-list
एमालेबाट निर्वाचित जनप्रतिनिधि जिल्ला अध्यक्ष र सचिवमा उम्मेदवार बन्न नपाउने

काठमाडौं । नेकपा (एमाले)ले जिल्ला कमिटीको अधिवेशनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कार्यकारी पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ । एमाले…

news-list
पहिचान पक्षधरसँग वार्ता गर्न कोशीमा तीन सदस्यीय समिति गठन

काठमाडौं ।कोशी प्रदेश सरकारले आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्न समिति गठन गरेको छ । शनिबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले…

news-list
धरानस्थित घोपा क्याम्प अस्पतालमा हर्कले लगाएको ताला खोल्न अदालतको आदेश

विराटनगर । उच्च अदालत विराटनगरले धरानका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको कार्यकक्षमा लगाएको ताला खोल्न अन्तरिम…

news-list
राष्ट्रियसभा निर्वाचनका लागि मतदान केन्द्रमा पुग्यो मतपत्र

काठमाडौं । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्वीकृत डिजाइन तथा मापदण्डबमोजिमका सबै मतपत्र छपाइ…

news-list
वर्तमान सरकार तरकारी बारीको बुख्याचा जस्तो छ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई बुख्याचाको संज्ञा दिनुभएको छ। बिहीवार पार्टी मुख्यालय च्यासलमा…

news-list
एकै पटक पाँच पदमा नाम निकाल्ने मनीषालाई ओलीको बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गुल्मीकी मनीषा जिसीले लोकसेवा आयोगले लिएका विभिन्न पदको परीक्षामा…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org