ताजा समाचार

राजनीति

news-list
विष्णु पौडेलमाथी गगन थापाको कटाक्ष: बालुवाटारमा जग्गा किन्दा पशुपति किन्न भ्याउनुभएनछ

काठमाडौ । नेपाली काङ्ग्रेसका नेता गगन थापाले बालुवाटारको सरकारी जग्गा प्रकरणबारे नेकपा महासचिव विष्णु पौडेल लक्षित कडा जवाफ फर्काएका छन्…

news-list
प्रदेश ५ बुटवल मात्रै हैन रुकुम रोल्पादेखी बर्दियासम्म नै हो: प्रधानमन्त्री ओली

काठमाडौं । प्रदेश ५ को राजधानीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले कडा जवाफ दिएका छन् । जीतगढीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री…

news-list
विप्लवका पूर्वबडिगार्ड सुर्य भुजेललाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका नेता सुर्य बहादुर भुजेललाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशहरु अनिलकुमार…

news-list
पब्जी प्रतिबन्ध नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडाैं। चर्चित अनलाइन भिडियो गेम पब्जी प्रतिबन्ध नलगाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले…

news-list
नेकपा महासचिव विष्णु पाैडेल लक्षित भीम रावलको ट्विट, प्रधानमन्त्री निवासको जग्गा कब्जा गर्नेलाई कारबाही होस्

काठमाडाैं । नेकपा सुदुरपश्चिम प्रदेश इन्चार्ज तथा पूर्वमन्त्री भीम रावलले सरकारी जग्गा कब्जा गर्नेलाई कारबाही गर्नैपर्ने जनाएका छन् । द्वन्द्ध…

news-list
प्रचण्ड तनावमा परेपछि सुकुटेमा, सघन वार्ता गर्न ओली-नेपाल वालुवाटारमा !

काठमाडाैं । सत्तारुढ दल नेकपाका प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच गोप्य भेटवार्ता भएको खुलेको छ ।…

news-list
लोकसभा निर्वाचनमा कन्हैया कुमारको चुनावी प्रचार शैली

विहार। भारतमा जारी लोकसभा निर्वाचनमा खडा भएका अन्य उम्मेद्वारका तुलनामा भारतीय कम्युनिस्ट पार्टीका कन्हैया कुमारको चर्चा बढी छ। विहारको बिगुसरायबाट चुनावी…

news-list
सर्वोच्चका लागि प्रस्तावित ५ न्यायाधीश सर्वसम्मतले अनुमोदन

काठमाडाैं । सर्वोच्च अदातलको स्थायी न्यायाधीशका लागि संसदीय सुनुवाई समितिले बिहिबार ५ जना न्यायाधीशको नाम अनुमोदन गरेको छ। सुनुवाई समितिले…

news-list
विप्लवको बन्द कै दिन टिमसहित निर्धक्क सुकुटे पुगे प्रचण्ड

काठमाडाैं । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाको बन्द कै…

news-list
गृहमन्त्रीबाट गृहसचिव र प्रहरी महानिरीक्षक पुरस्कृत

काठमाडौं। बेरुजु फछ्र्यौटमा उत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयमा सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई पुरस्कृत गरीएको छ…

news-list
खुशी हुँदै प्रधानमन्त्री ओलीले भने, नेपाल अन्तरिक्ष युवमा प्रवेश गर्‍यो

काठमाडाैं । नेपालले पहिलो पटक आफ्नो भू-उपग्रह प्रक्षेपणं गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको…

news-list
स्टेज भाँचिदा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीसहित पाहुना लडे, तीन जना घाइते !

डडेल्धुरा । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसहित पाहुनाहरु स्टेज भाँचिदा तीन जना घाइते भएका छन् । डडेल्धुराको अजयमेरु गाउँपालिकाको आयोजनामा…

news-list
दिनेशकुमार थपलिया प्रमुख निर्वाचन आयुक्तमा सर्वसम्मतले अनुमोदित

काठमाडाैं । प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलिया सर्वसम्मतले अनुमोदन भएका छन् । प्रमुख निर्वाचन आयुक्तमा अनुमोदित भएका थपलियाले निर्वाचन प्रणाली…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org