दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको चिन्ता लिनुपर्ने दिन कहिल्यै नआउने बताएका छन् । सरकारले देशको समृद्धि र विकासको…
राजनीति
काठमाडौँ । सभामुख कृष्णबहादुर महराले मुलुकी अपराध ९संहिता० ऐन, २०७४ को संशोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल…
रतपुर । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्ववियु निर्वाचनको मिति सार्न माग गरेका छन् । महामन्त्री कोइरालाले नेविसङ्घभित्रको विवाद…
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले स्व. गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेका अस्पताललाई केन्द्र सरकार मातहत राख्ने…
सुर्खेत । कर्णाली प्रदेश, प्रदेश समन्वय परिषद्को पहिलो बैठक आज विषयगत छलफलमा केन्द्रित भएको छ । आर्थिक समृद्धि, भौतिक पूर्वाधार, सामाजिक…
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसदीय विधिर प्रक्रिया अनुसार नै चिकित्सा शिक्षा विधेयक पारित…
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद योगेश भट्टराईले अनसनत डा. गोविन्द केसीलाई अनसन छोडेर जितको खुसी मनाउन आग्रह गरेका…
काठमाडौं । तत्कालिन नेकपा माओवादीबाट बहिर्गमनमा परेका पूर्व लडाकुहरुले बिहीबार माइतिघरमा प्रदर्शन गरेका छन् । पूर्वलडाकुहरुलाई लगाइएका अयोग्यको विल्ला तत्काल…
नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिकाले प्रवाह गर्ने सेवा मोबाइल एप्सबाट समेत शुरु गरेको छ । गाउँपालिकाको नाममा तयार गरिएको किस्पाङ…
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले ११ गतेको बसेकै ठाउँबाट भएपनि विधेयक पास हुने बताएका छन् । रिपोर्टस…
काठमाडौंं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी युनियनले कांग्रेस नेताहरुको नाममा स्थापित अस्पताललाई केन्द्र सरकार मातहत राख्नुपर्ने लगायतका…
काठमाडौँ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले अनशनरत डाक्टर गोविन्द केसीसँग गरेको सहमतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले गैर-जिम्मेवार…
पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीतन्त्रमा हस्तक्षेप गरे सरकारबिरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । ओली सरकारले सबै…
धादिङबेँसी । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि जातीय भाषीले आप्mनो पहिचान ‘मागेर वा बिन्ती…