काठमाडौं,९ वैशाख । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता प्रक्रियाकाे लागि नतोकिएको दिन पार्टी एकता हुने बताएका…
राजनीति
गोरखा,९ वैशाख। प्रदेश ४ को राजधानी तथा नामाङ्कनका लागि सुझाव संकलन गर्न यतिबेला प्रदेश सांसदको टोली विभिन्न जिल्लामा खटिएको छ…
काठमाडौं, ९ वैशाख । लेनिन जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस पारेर एमाले र माओवादीले आयोजना गरेको कार्यक्रम विवाद…
काठमाडौं, ९ वैशाख । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टी नेतृत्वलाई गिरोहले कठपुतली जसरी नचाएको बताएका छन् । केन्द्रीय कार्यसमितिको…
काठमाडाैं,९ बैशाख । नेकमा माओवादीकाे अाज बसेकाे केन्द्रीय कार्यालयको विस्तारित बैठकले नेकपा (एमाले) र माओवादी केन्द्रबीचको एकताको मिति तोक्न नसकेकाे…
काठमाडाैं,९ बैशाख । प्रचण्ड निवास खुमलटारमा माओवादी केन्द्रले बैठक सुरु गरेकाे छ। खुमलटारमा बसेकाे बैठकमा पार्टी एकता र समसामयिक राजनीतिक विषयका…
काठमाडाैं,९ बैशाख । एमाले र माओवादी केन्द्र)ले आइतबार संयुक्त रुपमा कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने भएका छन्। आइतबार एमाले र…
काठमाडौँ, ९ वैशाख । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक प्रतिनिधि र प्रदेश निर्वाचनको समीक्षा गर्न पुनः आज बस्दैछ ।…
काठमाडौँ, ५ वैशाख।नेपाली काँग्रेस प्रतिनिधिसभा संसदीय दलको सचेतकमा पुष्पा भुसाल गौतम मनोनयन हुनुभएको छ । काँग्रेस सभापति तथा संसदीय…
बेइजिङ, ५ वैशाख। नेपाल र चीन महत्वकांक्षी परियोजना वान बेल्ट वान रोड ९ओबर० मार्फत क्रस हिमालय कनेक्भिभिटी नेकवर्क अघि बढाउन…
चितवन,५ बैशाख । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा माझी र मुसहर बालबालिकालाई विद्यालयमा भर्ना गराएका छन् । अध्यक्ष…
बर्दिवास, ५ वैशाख । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको एकीकरण अब कसैको…
काठमाडाैं,५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली अाज सिराहा जाँदैछन् । उनले सिराहको कल्याणपुर नगरपालिका ११ स्थित डोम समुदायका…
लिबाङ, रोल्पा, ५ वैशाख । प्रदेश नं ५ का भौतिक पूर्वाधार तथा विकासमन्त्री बैजनाथ चौधरीले रोल्पामा सबैभन्दा बढी चुनढुंगा…