ताजा समाचार

समाज

news-list
पाँचथरमा फाल्गुनन्दको केन्द्र विवाद , जनप्रतिनिधि नै संघर्ष समिति गठन गरी आन्दोलनमा

पाँचथर, १४ असार । जनप्रतिनिधिको बहुमतले अनुमोदन गरेको स्थानमा गाउँपालिका केन्द्र नसारिएको भन्दै पाँचथरको फाल्गुनन्द गाँउपालिकाका जनप्रतिनिधि आन्दोलनमा उत्रेका छन्…

news-list
दश किलो रक्तचन्दनसहित एक पक्राउ

गौशाला, १४ असार । सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–३ स्थित मलिवारा गाउँबाट आज बिहान १० किलो रक्तचन्दनसहित एक…

news-list
धादिङमा पहिरोमा पुरिएर पाँचजनाको ज्यान गयो, मार्पाक र सत्यदेवीमा पाँच घाइते, नौ घरमा क्षति

मलेखु, धादिङ, १४ असार । उत्तरी धादिङको खनियाबास गाउँपालिका–५ स्थित सत्यदेवीको साइस्वाराँ र चिउरीखर्कमा गएराति पहिरो जाँदा दुई घरका पाँचजनाको…

news-list
दुम्सी मार्न दुलामा पसेका चार बेहोस, एकको अवस्था अज्ञात

संखुवासभा, १४ असार । संखुवासभाको चैनपुर नगरपालिका–६, आइतबारे भिरमा दुम्सी खेद्ने क्रममा आज बिहान भिरको दुलामा छिरेका पाँचजनामध्ये स्थानीय १९…

news-list
विदेश जाने युवाको श्रममा कसैलाई राज गर्न दिन्न मन्त्री विष्ट

काठमाडौं,१३ असार । श्रम तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा जाने युवाहरुको श्रममा कसैलाई पनि राज गर्न नदिने…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org