ताजा समाचार

अपराध

news-list
विप्लव नेतृत्वको नेकपाले विद्यालयमा गरायो बम विस्फोट

सुनसरी । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले सुनसरीका दुई शैक्षिक संस्थामा बम विस्फोट गराएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज…

news-list
काबुलका नेपाली भन्छन्–‘सरकार, हामीलाई बचाऊ’

काठमाडाैं । दुई नेपाली सुरक्षाकर्मीसहित १६ जनाको ज्यान लिने गरी भएको तालिवानी आतंकवादीको आक्रमणपछि बढ्दो सुरक्षालाई लिएर त्यहाँ कार्यरत नेपालीले…

news-list
मेलम्ची खानेपानी आयोजनामा गोली चल्यो, दुईजना घाइते

काठमाडाैँ । मेलम्ची खानेपानी आयोजनाको मुहानमा आन्दोलनरतमाथी सशस्त्र प्रहरीले गोली प्रहार गरेको छ । आपुर्तिकर्ता र मजदुरले ढुंगामुढा गरेको भन्दै…

news-list
दाउद इब्राहिमसहित अन्य चारजनालाई भारतले गर्‍यो आतंकवादी घोषणा

काठमाडाैं । भारतले दाउद इब्राहिमसहित अन्य चार जनालाई आतंकवादी घोषणा गरेको छ । भारतले दाउदसहित लश्कर-ए-तोयबाका संस्थापक हाफिज सइद, जैश-ए-मोहम्मद प्रमुख…

news-list
विप्लवको चन्दा आतंक, बहुराष्ट्रिय कम्पनीलाई धम्कीयुक्त पत्र

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बहुराष्ट्रिय तथा वैदेशिक लगानीका कम्पनीलाई भनेअनुसार चन्दा नदिए आक्रमणको धम्की दिएको…

news-list
बैंकिङ ठगीमा आरोपित कर्णाली प्रदेशका पूर्वमन्त्री खत्री अदालत हाजिर

काठमाडौं । कर्णाली प्रदेशका कर्णाली प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री खडकबहादुर खत्री बैंकिङ कसुर सम्बन्धी मुद्धामा बयान दिन उच्च अदालत…

news-list
निदान अस्पतालमा अवैध मृगाैला प्रत्यारोपण धन्दा

काठमाडाैं । निदान अस्पतालले एक व्यक्तिलाई तयार पारेर अर्कैको मिर्गौला झिकेर प्रत्यारोपण गराईएको तथ्य फेला फरेको छ । ललितपुरको पुल्चोकस्थित…

news-list
नेपालको राजतन्त्र फाल्न जब भारतको रअ कस्सीयो….

काठमाडाैं । भारतीय गुप्तचर संस्था रअका पूर्वविशेष निर्देशक अमर भुषणको दाबी साँचो हो भने नेपालमा राजतन्त्र फाल्न माओवादीभन्दा भारतलाई हतार…

news-list
तीजमा श्रीमानको आयु लामो होस भन्दै व्रत बसेकी श्रीमतीलाई खुर्पा हानेर श्रीमानद्वारा हत्या

रुकुम पश्चिम । श्रीमानको आयु लामो होस भन्दै निराहर व्रत बसेकी श्रीमतीको एक व्यक्तिले हत्या गरेका छन् । मुसीकोट नगरपालिका-०३…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org