ताजा समाचार

breaking news

news-list
कालीकोटका १७ हजार बालबालिकालाई दादुरा खोप दिइने

काठमाडौं । कालीकोट जिल्लाका १७ हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटले जिल्लाका नौ…

news-list
कांग्रेस महासमिति बैठकमा हिन्दू राष्ट्रसम्बन्धी प्रस्ताव पेश

काठमाडौं । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू राष्ट्र नेपाल निर्माणसम्बन्धी प्रस्ताव पेश भएको छ ।…

news-list
बालकुमारी घटनाबारे उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौं । सभामुख देवराज घिमिरेले बालकुमारी घटनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । १३ पुसमा दुई…

news-list
दादुरा–रुवेलाविरुद्धको खोप अभियान २५ दिनसम्म सञ्चालन हुने

काठमाडौँ । सरकारले देशभरि दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ गतेदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्दैछ…

news-list
गाजा युद्धविराम प्रस्तावमा अमेरिकी भिटोको अरब लिगद्वारा निन्दा

न्यूयोर्क । अरब लिगका महासचिव अहमद अबोल घिटले गाजा पट्टीमा तत्काल युद्धविरामको माग गर्ने प्रस्तावलाई भिटो प्रयोग गरेकोमा संयुक्त राज्य…

news-list
ललिता निवास क्षेत्रको जग्गा सात दिनभित्रमा खाली गर्न महानगरको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं ४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको जफत (सरकारी) भएको सम्पत्ति संरक्षण गर्ने भन्दै उक्त क्षेत्र…

news-list
नामिबियासँग नेपालको दोस्रो हार

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्धको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । कमजोर ब्याटिङका कारण…

news-list
कांग्रेस महासमिति बैठकमा प्रस्तुत पाँच प्रतिवेदन माथि आज छलफल

पाटन (ललितपुर) । सोमबारदेखि सुरु भएको नेपाली कांग्रेस महासमिति बैठकमा  हिजो मंगलवार  पाँच वटा प्रतिवेदन पेस भएका छन् । बैठकको…

news-list
पोखरामा आजदेखि ‘सूर्य नेपाल वेस्टर्न ओपन गल्फ’ सुरु हुँदै

कास्की । गण्डकी प्रदेशको राजधानी पोखरामा आज बुधबारदेखि ‘सूर्य नेपाल वेस्टर्न ओप गल्फ’ प्रतियोगिता सुरु हुँदैछ । सूर्य नेपाल गल्फ…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org