उद्यमीसँग तीनै तहका सरकारले हातेमालो गर्नुपर्छः अध्यक्ष ढकाल
लमजुङ। आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले तीनै तहका सरकारले उद्यमीसँग साझेदारले जस्तो हातेमालो गर्नुपर्ने बताएका छन् ।
छैंटौ लमजुङ महोत्सवको समापन कार्यक्रममा बोल्दै ढकाललले भने, ‘स्थानीय, प्रदेश र केन्द्रीय तीनै तहको सरकारले उद्यमीसँग साझेदारले जस्तै गरी हातेमालो गर्ने हो भने तिव्र आर्थिक विकासका लागि धेरै समय लाग्दैन् ।’
मलेसियालाई आर्थिक विकासको चरममा पुग्न २०—२२ बर्ष पनि नलागेको उदाहरण दिँर्द ढकालले मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदसँग नेपालमा एक दिन समय विताएको स्मरण गरे ।
भेटमा महाथिरले लगानीलाई सँधै प्रोत्साहन गर्ने गरेको, लगानीकर्तालाई मनोवल र वातावरण दिएकोले आजको यो अवस्थामा पुगेको बताएको ढकालले सुनाए ।
महासंघका उपाध्यक्ष ढकालले तिव्र आर्थिक विकासका लागि विदेशी लगानीकर्तासँगै स्वदेशी लगानीकर्तालाई पनि प्राथमिकता दिनु पर्ने बताए। स्वे
अहिले पनि परियोजना निर्माण तयारीका लागि मात्रै वर्षौं समय लाग्ने गरेको उनले बताए। स्थानीय सरकारले स्थानीय विषयमा, प्रदेश सरकारले प्रदेशका चासोमा र केन्द्रिय सरकारले लगानीकर्ताका समस्यालाई तदारुक्ताका साथ समाधान गरिदिने हो परियोजना निर्माणको समय र लागत कम हुने उनले बताए। ुत्यो लागत र समयलाई सदुपयोग गरेर अर्को परियोजना बनाउन सकिन्छ, उनले भने। ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












