पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघको नेतृत्वमा दाहाल
काठमाडाैँ । नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघ काठमाडौं जिल्ला शाखाको अध्यक्षमा नारायण प्रसाद दाहालको नेतृत्वमा नयाँ कार्यसमिती चयन भएको छ ।
आइतबार राजधानीमा सम्पन्न महासंघको आठौं अधिवेशनले दाहाललाई निर्विरोध चयन गरेको हो । यसैगरी प्रथम उपाध्यक्षमा बिष्णु गिरी, द्धितिय उपाध्यक्षमा दिलिप पुरी, सचिबमा तुलसी प्रसाद अगस्ती, कोषाध्यक्षमा केदार बहादुर कार्की र सहसचिवमा किशोर पौडेल निर्बाचित भएका छन् ।
लेखा समितीको संयोजकमा कमल रिजाल भए भने सदस्यहरुमा कमल अछामी, गोबिन्द पौडेल, धनन्जय पौडेल, पदम भण्डारी, राजन सिवाकोटी, सुरज पाण्डे, बाबुराम आचार्य, राजेन्द्र रिजाल, इश्वरी मरासैनी, नुद प्रसाद तिमिल्सीना, भोजराज बास्तोला र मान कुमारी पाण्डे निर्वाचित भएका छन् । काठमाडौंको हातीसार स्थित नेपाल हाउसमा सम्पन्न साधारण सभाले नयाँ कार्यसमिती चयन गरेको हो ।
सर्वोच्च अदालतको आदेश बिपरीत बिद्यालय हाताभित्रबाट अबैधानिक ढँगबाट बिक्रीबितरण भइरहेको पुस्तक तथा कापीहरुलाई रोक्न नयाँ कार्यसमितीले कुनै कसूर नराख्ने बताएको छ ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वैशाख २९ गतेभित्र एसइई नतिजा प्रकाशन गर्ने बोर्डको तयारी
काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा निर्धारित समयसीमाभित्र सार्वजनिक गर्ने तयारी तीव्र पारेको छ। बोर्डले...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
त्रिविकाे नीति तथा कार्यक्रम पारित !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा–सिनेट बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा कुलपति...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । त्रिविको...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...












